तेस्रो डिजिटल चाइना निर्माण शिखर सम्मेलन फुचौमा सम्पन्न
2020-10-15 15:53:59cri
Share with:

तेस्रो डिजिटल चाइना निर्माण शिखर सम्मेलन फुचौमा सम्पन्न_fororder_峰会2

तेस्रो डिजिटल चाइना निर्माण शिखर सम्मेलन अक्टोबर १४ तारिख चीनको फुचौ शहरमा सम्पन्न भएको छ।

तेस्रो डिजिटल चाइना निर्माण शिखर सम्मेलन फुचौमा सम्पन्न_fororder_峰会3

 

उक्त शिखर सम्मेलनमा ४ सय २६ वटा डिजिटल आर्थिक सम्झौताहरू सम्पन्न भएका छन् जसमा जम्मा ३ खर्ब ३१ अर्ब ६० करोड चिनियाँ युआनको लगानी लगाइएको छ।

तेस्रो डिजिटल चाइना निर्माण शिखर सम्मेलन फुचौमा सम्पन्न_fororder_峰会4