
तेस्रो चीन अन्तर्राष्ट्रिय आयात मेला आगामी नभेम्बर ५ तारिखबाट शाङहाई शहरमा आयोजना हुने छ। सोही क्रममा शाङहाई शहरको छिङ फु क्षेत्रमा अवस्थित राष्ट्रिय मेला केन्द्रको दक्षिणी चोकमा फूलहरुको सजावट गर्ने काम भइरहेको छ।

यी तस्विरहरुमा अक्टोबर १४ तारिख मजदूरहरुले राष्ट्रिय मेला केन्द्रको दक्षिणी चोकको घाँसेमैदानमा फूलहरु सजाइरहेका देख्नसकिन्छ।
