#नेपालीका आँखामा चीन# चीनमा नेपाली पत्रकारहरूको रेशम फिरिरि...
2020-10-18 15:34:12CRI
Share with:

चिनियाँ गरिबी निवारण दिवस एवं अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको सन्दर्भमा नेपाली पत्रकाहरूको एउटा टोलीले गत वर्ष बेइजिङको छिमेकी जिल्ला हपै प्रान्तको गरिबी निवारण अवस्थाबारे अवलोकन गरेको थियो। पहाडका बीचमा रहेको एउटा सानो गाउँलाई कसरी कृषि र पर्यटनमार्फत् समृद्ध बनाइएको छ भन्ने कुरा पत्रकारहरूले देख्न पाए। त्यहाँस्थित एउटा होमस्टेको भोजनालयमा पत्रकारहरूले नेपाली लोकगीत गाएर रमाइलो गरेका थिए। भिडियोः लक्ष्मी लम्साल