चीनको हनान प्रान्तमा शरद कटनी सम्पन्न
2020-10-19 15:30:49cri
Share with:

चीनको हनान प्रान्तमा शरद कटनी सम्पन्न_fororder_qiushou.JPG

चीनको हनान प्रान्तको कृषि तथा ग्रामीण मामिला विभागका अनुसार, अक्टोबर १६ सम्ममा हनान प्रान्तमा ९४.६ प्रतिशत भूभागमा बाली भित्र्याउने काम सम्पन्न भइसकेको छ। अर्थात् उक्त प्रान्तभरिका ७३ लाख ७७ हजार ३ सय ३३ हेक्टर खेतबाट शरदे बाली भित्र्याइसकेको छ।

शरद ऋतुको बाली भित्र्याए पछि शरद रोपण गरिन्छ, हाल हनान प्रान्तमा गहुँ रोप्ने काम व्यापक रूपमा भइरहेको छ।