कृषि तथा ग्रामीण मामिला मन्त्रालय: चीनको चामल उत्पादन मात्रा २० करोड टन भन्दा बढी
2020-10-20 14:18:48cri
Share with:

कृषि तथा ग्रामीण मामिला मन्त्रालय: चीनको चामल उत्पादन मात्रा २० करोड टन भन्दा बढी_fororder_IMG_1513.JPG

कृषि तथा ग्रामीण मामिला मन्त्रालय: चीनको चामल उत्पादन मात्रा २० करोड टन भन्दा बढी_fororder_IMG_1512.JPG

कृषि तथा ग्रामीण मामिला मन्त्रालय: चीनको चामल उत्पादन मात्रा २० करोड टन भन्दा बढी_fororder_IMG_1511.JPG

चामल चीनको सबैभन्दा ठूलो खाद्य बाली हो। कृषि तथा ग्रामीण मामिला मन्त्रालयका जिम्मेवारी व्यक्तिले विभिन्न उपायहरू अपनाएर चीनको चामल उत्पादन मात्रा २० करोड टन भन्दा बढी पुगेको बताएका छन्। यसले चीनको अन्न भण्डारमा सुनिश्चितता थपेको छ।

चीनको धान रोपण क्षेत्रले विश्वको २० प्रतिशत भाग ओगटेको छ र उत्पादन मात्रा धेरै वर्षदेखि २० करोड टन भन्दा माथि रहँदैआएको छ। साथै विश्वको कुल धान उत्पादनको ४० प्रतिशत भाग ओगटेको छ।