सन् २०२० को तेस्रो त्रैमासिकमा ९० लाख ३० हजार नयाँ मोटरगाडी दर्ता
2020-10-21 14:28:05cri
Share with:

सन् २०२० को तेस्रो त्रैमासिकमा ९० लाख ३० हजार नयाँ मोटरगाडी दर्ता_fororder_IMG_1518.JPG

सन् २०२० को तेस्रो त्रैमासिकमा ९० लाख ३० हजार नयाँ मोटरगाडी दर्ता_fororder_IMG_1519(20201021-110407).JPG

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०२० को सेप्टेम्बरसम्म देशभरिको मोटरगाडीको कूल संख्या ३६ करोड ५० लाख पुगेको छ, जसमध्ये २७ करोड ५० लाख कार मात्र रहेका छन्। साथै ४५ करोड वाहन चालकहरू छन्, त्यसमध्ये ४१ करोड कार चालकहरू हुन्।

सन् २०२० को तेस्रो त्रैमासिकमा चीनमा दर्ता गरिएको नयाँ मोटरगाडीको संख्या ९० लाख ३० हजार छन्।