छोङछिङमा फूल मेला
2020-10-23 15:04:27cri
Share with:

छोङछिङमा फूल मेला_fororder_004

छोङछिङमा फूल मेला_fororder_005

छोङछिङमा फूल मेला_fororder_006

तेस्रो चीन (छोङछिङ) माथिल्लो याङसी नदी शहरी फूल प्रदर्शनी मेला अक्टोबर २० देखि छोङछिङमा भइरहेको छ। फूल प्रदर्शनी मेलाको नारा "शहर, फूल, कला" रहेको छ। स्थानीय नागरिक तथा पर्यटकहरू मेलाप्रति निकै आकर्षित भएका छन्। यो मेला अक्टोबर २९ सम्म चल्ने छ।