चीनको म्याउ जातिको लुगा
2020-10-26 15:53:08cr
Share with:

चीनको म्याउ जातिको लुगा_fororder_2

म्याउ जाति चीनको अल्पसँख्यक जातिमध्येको एक हो। उक्त जाति दक्षिण चीनको क्वाङ सि प्रान्तमा बस्दछन्।

म्याउ जातिका मानिसहरू नाचगान गर्न मन पराउँछन् र तिनीहरुका लुगा पनि ज्यादै रङ्गीबिरङ्गी हुन्छन्। साथै म्याउ जातिका धेरै परम्परागत चाडपर्वहरु छन्।