सुनौलो शरद ऋतुमा मीठो स्याउ
2020-10-26 15:10:34CRI
Share with:

सुनौलो शरद ऋतुमा मीठो स्याउ

हाल सुनौलो शरद ऋतुको अवधि हो। चीनको ह पै प्रान्तीय सिङ थाइ शहरको सिन तु क्षेत्रमा स्याउ टिप्ने बेला भएको छ। स्थानीय किसानहरू स्याउ टिप्न तथा बजारमा पठाउन व्यस्त छन्। हालैका वर्षहरूमा ह पै प्रान्तीय सिङ थाइ शहरको सिन तु क्षेत्रले कृषि व्यवसाय बनौटलाई सामन्जस्यता गरी फलफूल रोपनको विकास गरी किसानको आम्दानी बढाउन सहयोग गरेको छ।