अङ्गुर पाक्यो
2020-10-27 11:08:03CRI
Share with:

अङ्गुर पाक्यो

ह पै प्रान्तीय छाङ ली जिल्लामा अङ्गुर टिप्ने बेला भएको छ। योसँगै अङ्गुर वाइन उद्योग-व्यवसायीले अङ्गुरको वाइन बनाउने व्यस्त अवधिको स्वागत गरेका छन्। बताए अनुसार, छाङ ली शहरमा २७ वटा अङ्गुर वाइन उद्योग-व्यवसायीहरू छन्। यो जिल्लाले अङ्गुर वाइन व्यवसायबाट हरेक वर्ष ३ अर्ब ६० करोड चिनियाँ युआनको आय गर्दैआएको छ।