गैर-भौतिक सांस्कृतिक सम्पदाको अन्न चित्रकला
2020-10-27 11:12:56CRI
Share with:

गैर-भौतिक सांस्कृतिक सम्पदाको अन्न चित्रकला

अन्न चित्रकला विभिन्न किसिमका अन्नबाट बनाइने सुन्दर चित्रकला हो। अन्नलाई टाँसेर यस्तो चित्रकला बनाइन्छ।

गैर-भौतिक सांस्कृतिक सम्पदाको अन्न चित्रकला

चीनको छोङछिङ शहरीय गैर-भौतिक सांस्कृतिक सम्पदा अर्थात् अन्न चित्रकलाको उतराधिकारीले वरिपरिका गाउँमा अन्न चित्रकला बनाउने शिल्प सिकाएका छन्।

गैर-भौतिक सांस्कृतिक सम्पदाको अन्न चित्रकला