पैचिङको युङ ह कङ मन्दिर
2020-11-02 11:00:29cri
Share with:

पैचिङको युङ ह कङ मन्दिर

पैचिङको युङ ह कङ मन्दिर

पैचिङ एउटा ऐतिहासिक शहर हो। यहाँ धेरै पुराना मन्दिरहरु छन्। उदाहरणका लागि पैचिङको उत्तरी भागमा रहेको लुङ छआन मन्दिर, पश्चिमी भागको थान च मन्दिर र दक्षिणमा रहेको पाई था मन्दिर। त्यसै गरी पैचिङको मध्यभागमा पनि केहि मन्दिरहरू छन्। तीमध्ये बौद्ध मन्दिर युङ ह कङ निकै प्रसिद्ध छ।