फु तुङ विकास र खुलापनको ३० औँ वार्षिकोत्सवको अवसरमा फूलको सजावट
2020-11-02 10:41:46cri
Share with:

फु तुङ विकास र खुलापनको ३० औँ वार्षिकोत्सवको अवसरमा फूलको सजावट

शाङ हाई फु तुङ विकास र खुलापनको ३० औँ वार्षिकोत्सव मनाउने क्रममा हाल फु तुङको लु च्या च्वै स्थलमा फूलफूलको विशाल सजावटको निर्माणकार्य सम्पन्न भएको छ। त्यस विशाल सजावट क्षेत्रले झण्डै १ हजार ८ सय वर्गमिटर क्षेत्रफल ओगटेको छ।

फु तुङ विकास र खुलापनको ३० औँ वार्षिकोत्सवको अवसरमा फूलको सजावट

रङ्गीचङ्गी फुलद्वारा सजाइएको उक्त दृश्यले अधिकांश पर्यटकलाई आकर्षित गरेको छ।