नौ दिन लामो अमेरिकी आमनिर्वाचन सम्बन्धी न्युयोर्क राज्यको मतदान कार्य निर्धारित समय अगावै अर्थात् नोभेम्बर १ तारिख सम्पन्न भएको छ।
न्युयोर्कस्थित एउटा मतदान स्टेशन अगाडि मतदाताहरूले झरीको बावजुद मतदान गरेका छन्।