शाही दरबार तथा सुन्दरी
2020-11-03 14:35:33cri
Share with:

शाही दरबार तथा सुन्दरी

शाही दरबार तथा सुन्दरी

शाही दरबार तथा सुन्दरी

शाही दरबार पैचिङको पुरानो र ऐतिहासिक स्थल हो। स्वच्छ मौसममा त्यहाँ घुम्दै रमाइलो दृष्य हेर्न निकै आनन्ददायी हुन्छ। छिङ वंशकालीन पोशाकमा सजिएका सुन्दरी र शाही दरबार मिलेर एउटा सुन्दर चित्र बनेको छ।