२२औं नानचिङ स्थानीय खेलकुद समारोह उद्घाटन
2020-11-03 14:39:32cri
Share with:

२२औं नानचिङ स्थानीय खेलकुद समारोह उद्घाटन

२२औं नानचिङ स्थानीय खेलकुद समारोह उद्घाटन

हाल चीनको नानचिङ सहरमा नानचिङ स्थानीय खेलकुद समारोह जारी छ। अक्टुबर ३१ तारिख २२औं नानचिङ स्थानीय खेलकुद समारोहको नानचिङ खेलकुद केन्द्रमा उद्घाटन भएको हो। उक्त उद्घाटन समारोहमा सांस्कृतिक कार्यक्रमहरु पनि प्रदर्शन गरिएको थियो। धेरै नानचिङ बासिन्दाहरुले उक्त खेलकुद समारोहमा भाग लिएका छन्।