अर्जेन्टिनाको एउटा सानो शहर तेस्रो चाइना अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी हुँदै
2020-11-03 15:11:45cri
Share with:

अर्जेन्टिनाको एउटा सानो शहर तेस्रो चाइना अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी हुँदै

मार्कोस पाज अर्जेन्टिनाको एउटा सानो शहर हो। त्यो शहर राजधानी बुइनोस आइरसबाट झण्डै ५० किलोमिटरको दूरीमा पर्दछ। ६० हजार जनसंख्या रहेको मार्कोस पाज शहरमा थुप्रै मझौला तथा ससाना उद्यमी-व्यवसायीहरू छन्। खाद्य व्यवसाय त्यहाँको मुख्य व्यवसाय हो।

अर्जेन्टिनाको एउटा सानो शहर तेस्रो चाइना अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी हुँदै

तेस्रो चाइना अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी हुने अर्जेन्टिनाको पहिलो शहरको हैसियतले मार्कोस पाजका प्रशस्त प्रकारका मीठा खानेकुराहरू विश्व ग्राहकलाई चखाउन तत्पर देखिन्छ।