#राष्ट्राध्यक्ष सीका क्षणहरू# राष्ट्राध्यक्ष सी शाङहाई सहयोग संगठन सदस्य मुलुकका राष्ट्रनायक समितिको बीसौं बैठकमा उपस्थित हुनु हुने
2020-11-04 16:08:41CRI
Share with:

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको नियन्त्रणमा नोभेम्बर १० तारिख  चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा शाङहाई सहयोग संगठनका सदस्य मुलुकका राष्ट्रनायक समितिको बीसौं बैठकमा उपस्थित भएर भाषण गर्नुहुनेछ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले उक्त घोषणा गर्नुभएको हो।

यो बैठक शाङहाई सहयोग संगठनको वर्तमान अध्यक्ष देश रूसले आयोजना गर्दैछ। उक्त बैठक भिडियो वार्ताको माध्यमबाट आयोजित हुनेछ।