चि नान शहरको चिडियाखानामा सेतो डमरू
2020-11-05 16:01:20cri
Share with:

चि नान शहरको चिडियाखानामा सेतो डमरू

चीनको शान तुङ प्रान्तको चि नान शहरको जङ्गली जनावर चिडियाखानामा सिँहको तीन वटा डमरू एक महिनाको भएको छ। तलको चित्रहरुमा चिडियाखानाका कर्मचारी उक्त डमरूलाई दुध खुवाउँदै गरेको देख्नसकिन्छ।