ह्वाङ फु खोला छेउमा ‘लाईट सो’
2020-11-05 14:53:58cri
Share with:

ह्वाङ फु खोला छेउमा ‘लाईट सो’

नोभेम्बर ४ तारिख राति शाङ हाई शहरको लु च्या च्वै क्षेत्रमा चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटनसँगै ‘लाईट सो’ अर्थात् प्रकाश प्रदर्शनीको आयोजना गरिएको छ। उक्त ‘लाईट सो’ एक्स्पो आयोजनाभरि नोभेम्बर ४ देखि १० तारिखसम्म हुने छ। यसले शाङहाई शहरको खुलापन, प्रविधि विकास र शहरको भावना प्रस्तुत गरेको छ।