उन्नतशील उत्पादन उद्योगबाट उरुमुछिको आधुनिक उद्योगलाई गति प्रदान
2020-11-06 14:48:35cri
Share with:

 

 

उन्नतशील उत्पादन उद्योगबाट उरुमुछिको आधुनिक उद्योगलाई गति प्रदान

विगत केही वर्षदेखि सिन च्याङ युगुर स्वायत्त प्रदेशले गतिशीलताका साथ उत्पादन उद्योगको विकास गरी उरुमुछिको आधुनिक उद्योगको स्थापनालाई तीव्र पारेको छ। हालसम्म सिन च्याङमा स्मार्ट प्रविधिसम्बन्धित उत्पादन गर्नसक्ने व्यवसायहरुको संख्या ४० वटा भन्दा बढी पुगेको छ।