ओराङ्गुटनले चित्र कोरेर मनाए आफ्नो १० औं जन्मोत्सव
2020-11-06 14:57:14cri
Share with:

 

 

 

ओराङ्गुटनले चित्र कोरेर मनाए आफ्नो १० औं जन्मोत्सव

नोभेम्बर ५ तारिख रूसको राजधानी शहर मस्कोमा एउटा चित्रकार ओराङ्गुटनले आफ्नो १० औं जन्मदिवस चित्र कोरेर मनाएको छ।