यूयान मिङ यूयान पार्कको रमणीय दृश्य
2020-11-06 14:49:00cri
Share with:

यूयान मिङ यूयान पार्कको रमणीय दृश्य

यूयान मिङ यूयान पार्कको रमणीय दृश्य

यूयान मिङ यूयान पार्कको रमणीय दृश्य

शरद ऋतुमा पैचिङको यूयान मिङ यूयान पार्क रङ्गीबिरङ्गी भएको छ। जसकारण यहाँको दृश्य ज्यादै रमणीय देखिन्छ। यहाँको सुन्दर दृश्य आफ्नो क्यामेरामा कैद गर्न धेरै पर्यटकहरु ओइरिएका छन्।