चिनियाँ शेयरिङ साइकल भनेको के हो?
2020-11-07 20:20:34CRI
Share with:

शेयरिङ साइकल चीनमा निकै लोकप्रिय छ। एउटाले छोडेको साइकल अर्कोले सजिलै, सस्तोमा प्रयोग गर्न पाउने भएकाले युवा पुस्तामाझ साइकल झनै प्रचलित भएको छ। शेयरिङ साइकलको अवधारणा के रहेछ? भिडियोमार्फत् केही जानकारी दिँदै हुनुहुन्छ, लक्ष्मी लम्साल