क्वाङ चौद्वारा सुनौलो धान संगीत महोत्सवको आयोजना
2020-11-09 16:18:01cri
Share with:

क्वाङ चौद्वारा सुनौलो धान संगीत महोत्सवको आयोजना

हाल चीनको क्वाङ तुङ प्रान्तको क्वाङ्ग चौ शहरमा ल्यु सी माध्यमिक स्कूलको गायक दलले धान खेतमा गीत गाएको छ। यस कार्यक्रममा वसन्त सुरुवात,ग्रीष्मकालीन जोताइ,शारदीय फसल,हिउँदे जलाशय गरी चार मुख्य विषय रहेका छन्।