छोङछिङ महिला खेलकुद समारोह
2020-11-09 15:35:10cri
Share with:

छोङछिङ महिला खेलकुद समारोह

हिजो ८ तरिखका दिन बिहान ८ बजे दक्षिण पश्चिमी चीनको छोङछिङ शहरमा महिला खेलकुद समारोह आयोजना भएको छ। ४ हजार ८ सयभन्दा बढी स्थानीय महिलाहरुले उक्त खेलकुद समारोहमा भाग लिएका छन्। खेलकुद समारोहमा सहभागीहरू ज्यादै प्रशन्न छन्।