तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोका रंगहरु
2020-11-09 16:16:19cri
Share with:

तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोका रंगहरु

तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो हाल शाङ्गहाइको राष्ट्रिय एक्स्पोमा चलिरहेको छ। यस एक्स्पोमा भाग लिएका व्यवसायहरुले प्रदर्शनी क्षेत्रमा राखेका विविध रंगीन मालसामानले पर्यटकको नजर आकर्षित गरेका छन्। विश्वबाट आएका विविध उत्कृष्ट उत्पादित वस्तुले आफ्नो रंगीन विशेषताले चिनियाँ व्यवसाय र उपभोक्तासमक्ष आकर्षण थपेका छन्।