ऊ हानको सांस्कृतिक सडक – थान ह्वा लिन
2020-11-10 14:14:20cri
Share with:

ऊ हानको सांस्कृतिक सडक – थान ह्वा लिन

ऊ हानको सांस्कृतिक सडक – थान ह्वा लिन

थान ह्वा लिन चीनको हु पै प्रान्तको ऊ हान शहरमा पर्दछ। त्यो एउटा पुरानो र सांस्कृतिक सडक हो । उक्त सडकको लम्बाइ एक हजार मिटर भन्दा बढी छ। युवावर्गमा उक्त सडक ज्यादै लोकप्रिय छ।