चौधौँ पञ्च वर्षीय योजनाले चीन र नेपालबीचको सहयोगमा कस्तो भूमिका सिर्जना गर्छ
2020-11-12 14:42:03cri
Share with:

चौधौँ पञ्च वर्षीय योजनाले चीन र नेपालबीचको सहयोगमा कस्तो भूमिका सिर्जना गर्छ

भर्खरै सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टी १९ औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकले《चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको नागरिक अर्थतन्त्र र सामाजिक विकासको १४ औं पञ्च वर्षीय योजना र सन् २०३५ दीर्घकालीन लक्ष्यलाई निर्धारण गर्ने सुझाव》पारित गरेको छ। सम्पन्न समाजको निर्माणलाई पूरा गर्दै चीन अब चौतर्फी रूपमा आधुनिक समाजवाद देशको निर्माण गर्ने चरणमा प्रवेश गरेको छ। गरिबी निवारण, पूर्वाधार प्रबन्धको निर्माण, पर्यटन व्यवसायको विकास आदि क्षेत्रमा चीनसँग धेरै मूल्यवान अनुभवहरू छन् र यस्ता धेरै अनुभवले नेपालका लागि सकारात्मक भूमिका सिर्जना गर्दै तीव्र गतिले अर्थतन्त्रको विकास गर्नका लागि प्रवर्द्धन गर्ने छ।

वर्तमान नेपालको विकास २० औं शताब्दीको ७० दशकको अन्त्यदेखि ८० दशकको प्रारम्भकालको अवधि बराबर देखिन्छ। नेपाल विकास खोजिरहेको छ साथै नेपालका विभिन्न प्रदेशसँग तीव्र विकासको इच्छा रहेको छ। यदि यी दुवै मुलुकका विभिन्न प्रदेशले आपसमा खास तथा प्रभावकारी सहयोग गरेमा निकट भविष्यमा नेपाल अविकसित मुलुक समूहबाट मुक्त भएर विकासोन्मुख मुलुक बन्ने विश्वास रहेको छ।

गत वर्षको अक्टोबर १२ देखि १३ ताचौधौँ पञ्च वर्षीय योजनाले चीन र नेपालबीचको सहयोगमा कस्तो भूमिका सिर्जना गर्छभर्खरै सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टी १९ औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकले《चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको नागरिक अर्थतन्त्र र सामाजिक विकासको १४ औं पञ्च वर्षीय योजना र सन् २०३५ दीर्घकालीन लक्ष्यलाई निर्धारण गर्ने सुझाव》पारित गरेको छ। सम्पन्न समाजको निर्माणलाई पूरा गर्दै चीन अब चौतर्फी रूपमा आधुनिक समाजवाद देशको निर्माण गर्ने चरणमा प्रवेश गरेको छ। गरिबी निवारण, पूर्वाधार प्रबन्धको निर्माण, पर्यटन व्यवसायको विकास आदि क्षेत्रमा चीनसँग धेरै मूल्यवान अनुभवहरू छन् र यस्ता धेरै अनुभवले नेपालका लागि सकारात्मक भूमिका सिर्जना गर्दै तीव्र गतिले अर्थतन्त्रको विकास गर्नका लागि प्रवर्द्धन गर्ने छ।

चौधौँ पञ्च वर्षीय योजनाले चीन र नेपालबीचको सहयोगमा कस्तो भूमिका सिर्जना गर्छ

वर्तमान नेपालको विकास २० औं शताब्दीको ७० दशकको अन्त्यदेखि ८० दशकको प्रारम्भकालको अवधि बराबर देखिन्छ। नेपाल विकास खोजिरहेको छ साथै नेपालका विभिन्न प्रदेशसँग तीव्र विकासको इच्छा रहेको छ। यदि यी दुवै मुलुकका विभिन्न प्रदेशले आपसमा खास तथा प्रभावकारी सहयोग गरेमा निकट भविष्यमा नेपाल अविकसित मुलुक समूहबाट मुक्त भएर विकासोन्मुख मुलुक बन्ने विश्वास रहेको छ।

चौधौँ पञ्च वर्षीय योजनाले चीन र नेपालबीचको सहयोगमा कस्तो भूमिका सिर्जना गर्छ

गत वर्षको अक्टोबर १२ देखि १३ तारिखसम्म चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको भ्रमण गर्नुभएको थियो। राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको सदिच्छापूर्ण तथा समेटिएको वरिपरिको कुटनीतिक नीति र मानव जातिको साझा भाग्य समूदायको निर्माण भन्ने निर्णय प्रस्तावले नयाँ युगमा चीन र नेपालबीचको सम्बन्धको विकासका लागि स्पष्ट दिशा देखाएको छ। यी दुबै मुलुकले पारस्परिक सम्पर्क, अन्तर्राष्ट्रिय पूर्वाधार प्रबन्धको निर्माण, अन्तर्सिमा ढुवानी र अन्तर्सिमा आर्थिक सहयोगात्मक क्षेत्रको निर्माणलाई तीव्र बनाउनुपर्छ। बन्दरगाह,राजमार्ग,रेलमार्ग,उड्डयन,सञ्चार आदि योजनामार्फत हिमालाय पार गर्ने पारस्परिक सम्पर्क नेटवर्कको निर्माण गरी पूर्ण लाभ लिँदै अर्थतन्त्र तथा व्यापार,ऊर्जास्रोत,लगानी,कृषि उत्पादित वस्तु आदि क्षेत्रको सहयोगलाई मजबुत बनाउने छ। राष्ट्राध्यक्ष सीको नेपालको यस भ्रमणले चीन र नेपालबीचको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धलाई चौतर्फी रूपमा उकास्दै बेल्ट एण्ड रोडको प्रारुपमा आपसी प्रभावकारी सहयोगलाई शक्तिशाली रूपमा प्रवर्द्धन गर्ने छ

चौधौँ पञ्च वर्षीय योजनाले चीन र नेपालबीचको सहयोगमा कस्तो भूमिका सिर्जना गर्छ

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले विशाल विकास उपलब्धि पाएको देखिन्छ। चीन एक सफल विकासको बाटोमा लागेको छ जसबाट नेपाल लगायत समस्त विकासोन्मुख मुलुकका लागि नयाँ छनौट सिर्जना गर्दछ। चिनियाँ कम्युनिष्ट पार्टीको शासन धारणाले पनि विश्वका अन्य मुलुकका सतारुढ पार्टीका लागि महत्वपूर्ण अनुभव प्रदान गर्दछ। चीन र नेपालबीच संयुक्त रूपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको स्वामित्व छ। नेपालको विकासका लागि चीनको सहायताबीच कुनै पनि राजनीतिक पूर्वशर्त छैन। चीन नेपाललाई सक्दो सहयोग गर्न इच्छुक छ। उच्च गुणस्तरीय विकासलाई जोड दिने चीनले निरन्तर रुपमा सदिच्छापूर्ण तथा समेटिएको, साझा हित र पारस्परिक फाइदाको धारणाबाट नेपालसँग आपसी द्विपक्षीय सहयोगलाई प्रवर्द्धन गर्दै जाने छ।

रिखसम्म चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको भ्रमण गर्नुभएको थियो। राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको सदिच्छापूर्ण तथा समेटिएको वरिपरिको कुटनीतिक नीति र मानव जातिको साझा भाग्य समूदायको निर्माण भन्ने निर्णय प्रस्तावले नयाँ युगमा चीन र नेपालबीचको सम्बन्धको विकासका लागि स्पष्ट दिशा देखाएको छ। यी दुबै मुलुकले पारस्परिक सम्पर्क, अन्तर्राष्ट्रिय पूर्वाधार प्रबन्धको निर्माण, अन्तर्सिमा ढुवानी र अन्तर्सिमा आर्थिक सहयोगात्मक क्षेत्रको निर्माणलाई तीव्र बनाउनुपर्छ। बन्दरगाह,राजमार्ग,रेलमार्ग,उड्डयन,सञ्चार आदि योजनामार्फत हिमालाय पार गर्ने पारस्परिक सम्पर्क नेटवर्कको निर्माण गरी पूर्ण लाभ लिँदै अर्थतन्त्र तथा व्यापार,ऊर्जास्रोत,लगानी,कृषि उत्पादित वस्तु आदि क्षेत्रको सहयोगलाई मजबुत बनाउने छ। राष्ट्राध्यक्ष सीको नेपालको यस भ्रमणले चीन र नेपालबीचको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धलाई चौतर्फी रूपमा उकास्दै बेल्ट एण्ड रोडको प्रारुपमा आपसी प्रभावकारी सहयोगलाई शक्तिशाली रूपमा प्रवर्द्धन गर्ने छ।