तिहारको शुभकामना
2020-11-13 15:07:37cri
Share with:

तिहारको  शुभकामना

तिहारको  शुभकामना

 

नेपालको ठूलो चाड पर्व तिहार शुरु भएको छ। यस उपलक्ष्यमा हाम्रो नेपाली सेवाका साथीहरुले शुभकामना पठाएका छौँ।

यसका साथै चाइना मिडिया ग्रुपको भारती विभाग, विभाग, जापानी विभाग, मंगोलिया विभाग, स्पेनी विभाग र फ्रान्स विभागका कर्मचारीहरुले पनि आफ्नो भाषा र नेपाली भाषामा तपाईहरुको शुभकामना व्यक्त गरेका छौँ।