फु थो पहाड
2020-11-13 10:41:12cri
Share with:

 

फु थो पहाड

फु थो पहाड बौद्ध धर्म क्षेत्रमा चीनका चारवटा प्रसिद्ध पहाडहरुमध्येको एक हो। साथै यो एउटा प्रसिद्ध टापू पर्यटन स्थल हो। यति धेरै सुन्दर र यति धेरै पूरातात्विक सामग्री तथा स्मारक भएको यो सानो टापू चीनमा एउटा मात्र हो।