सैन्य सङ्ग्रहालय
2020-11-16 15:49:41cri
Share with:

 

सैन्य सङ्ग्रहालय

सैन्य सङ्ग्रहालय पैचिङको पश्चिमी भागमा पर्दछ। यहाँ प्रवेश गरिसाथ नयाँ चीनका नेता माओ च तोङको शालिक देख्नसकिन्छ। यस सैन्य सङ्ग्रहालयमा चीनबाहेक धेरै मुलुकका हातहतियारहरु प्रदर्शनमा राखिएका छन्। युद्धमा प्रयोग भएका सैन्य गाडीहरू तथा विभिन्न हातहतियारहरू यहाँ अवलोकन गर्न सकिन्छ।