गुलियो कारोबारः खैरो चिनीपछाडिको कथा
2020-11-18 16:47:17CRI
Share with:

गुलियो कारोबारः खैरो चिनीपछाडिको कथा

चीनको चच्याङ प्रान्तीय यीउ विश्वमा ससाना वस्तुको राजधानी मानिन्छ। सियो, धागो, बटनदेखि घरेलु इलेक्ट्रोनिक प्रबन्धहरू, फर्निचरहरू गरी यीउ साना वस्तु बजारमा लाखौं किसिमका उत्पादित वस्तुहरू पाइन्छ र ती वस्तुहरू विश्वका २०० वटा मुलुक वा क्षेत्रमा विक्री समेत गरिन्छ। यी कुराहरू सर्वविदितै छ तर यीउको विकास कालो चिनीको सानो टुक्राबाट शुरू भएको भन्ने कुरा धेरैलाई थाहा छैन।

गुलियो कारोबारः खैरो चिनीपछाडिको कथा

यीउको प्रारम्भिक कथाबारे जानकारी लिन तलको भिडियो हेर्नुहोस्।

https://m.weibo.cn/detail/4571998308543662

गुलियो कारोबारः खैरो चिनीपछाडिको कथा