ह्वाङ पहाडको बिहानी
2020-11-18 14:06:20cri
Share with:

ह्वाङ पहाडको बिहानी

ह्वाङ पहाडको बिहानी

ह्वाङ पहाड बौद्ध धर्ममा मानिएका चीनका चारवटा प्रसिद्ध पहाडहरुमध्येको एक हो। साथै यो एउटा प्रसिद्ध पर्यटनस्थल पनि हो। यो पहाड चीनको आनह्वी प्रान्तमा पर्दछ। यो ठाउँ स्थानीय विशेषतायुक्त खानाका लागि पनि प्रसिद्ध छ। प्रत्येक वर्ष थुप्रै पर्यटकहरु ह्वाङ पहाड घुम्नआउने गर्दछन्।