हान जातीय परम्परागत पोशाक प्रदर्शनी
2020-11-23 10:15:28cri
Share with:

हान जातीय परम्परागत पोशाक प्रदर्शनी

हान जातिको परम्परागत पोशाक प्रदर्शन नोभेम्बर २२ तारिख चीनको छङतु शहरमा आयोजना गरिएको छ।

हान जातीय परम्परागत पोशाक प्रदर्शनी

 

हान जातिको परम्परागत पोशाकलाई छोटकरीमा हान फु भनिन्छ। चिनियाँ भाषा अनुसार हान भनेको हान जाति र फु भनेको पोशाक हो।

हान जातीय परम्परागत पोशाक प्रदर्शनी

सुन्दर पोशाक हान फु लगाएर युवायुवतीहरूले हान जातिको सांस्कृतिक रीतिरिवाज र विशेषता प्रदर्शन गरेका छन्।