नयाँ युगमा चिनियाँहरुको जिब्रोमा “चिसो” र “गुलियो” स्वाद
2020-11-23 15:07:42cri
Share with:

नयाँ युगमा चिनियाँहरुको जिब्रोमा “चिसो” र “गुलियो” स्वाद

आइसक्रिम मानिसहरुलाई मन पर्ने मिठाईहरुमध्येको एक हो। विभिन्न किसिमको आइसक्रिमले मानिसहरुको जीवनमा सुखद अनुभव ल्याएको छ। चिनियाँहरुको उपभोग बढ्दै आएको प्रवृत्तिमा आइसक्रिमका स्वाद, प्याकेज र संस्कृतिले चिनियाँ उपभोक्ताहरुको माँग पूरा गरेको छ। तथापि जे जस्तो आकार, रूप र स्वादमा परिवर्तन भए तापनि आइसक्रिमले चिनियाँहरुलाई ल्याउने गुलियो सम्झनामा भने कुनै परिवर्तन भएको छैन। आजको कार्यक्रममा यस विषयबारे एउटा विवरण सुन्नुहोस्।

यो आवाजले धेरै मानिसहरुलाई आफ्नो बाल्य जीवनको सम्झना गराउँछ। ठूलो सडक अथवा साँगुरो गल्लीमा सधैं सुनिने यस्तो आवाज ग्रीष्म ऋतुको विशेष दृश्य हो। जुन चिनियाँहरुलाई सबैभन्दा बढी सुखद लाग्ने समय पनि हो।