हस्तकलाबाट स्थानीय महिला लाभान्वित
2020-11-23 14:55:14cri
Share with:

हस्तकलाबाट स्थानीय महिला लाभान्वित

केही वर्षयता चीनको क्वै चौ प्रान्तको छश्वै शहरले कुशल हस्तकला परियोजना लागु गर्दै बेरोजगार महिला, एकल महिला र विपन्न अवस्थामा रहेका महिलाका लागि नि:शुल्क रुपमा हस्तकला सम्बन्धी तालिम दिँदै आएको छ।

हस्तकलाबाट स्थानीय महिला लाभान्वित

स्थानीय महिलाहरूले विशेषतः बुनाईमार्फत आम्दानीको स्रोतको सिर्जना गरेका छन्।

हस्तकलाबाट स्थानीय महिला लाभान्वित