बहु क्षमतायुक्त स्मार्ट गाडी र उच्च गतिको रेल
2020-11-24 10:23:03cri
Share with:

चौथो बेल्ट एण्ड रोड किशोर किशोरी सिर्जनशील क्याम्प र शैक्षिक तालिम गतिविधि हाल जारी छ। त्यस गतिविधिमा रहेका दुईवटा मुख्य विषयहरू बहु क्षमतायुक्त स्मार्ट गाडी र जातीय विशेषता सहित उच्च गतिको रेलले सबैलाई साह्रै आकर्षित गरेको देखिन्छ। विभिन्न मुलुकका विद्यार्थीहरूले आ-आफ्ना डिजाइनमार्फत कार्यभारलाई सफलताका साथ सम्पन्न गरेका छन्। उनीहरूले आफ्नो सिर्जना र डिजाइनमार्फत विज्ञान, प्रविधि र कलालाई विश्वसँग सम्पर्क गराउने विचार पोखेका छन्।