स्वास्थ्य शिक्षा र शिविर अस्पतालको निर्माण
2020-11-24 10:37:08cri
Share with:

सन् २०२० को आरम्भदेखि आजको दिनसम्म पनि नयाँ कोरोना महामारी विश्वभरि फैलिँदै गएको छ। यो मानव जातिले बाध्य भएर सामना गर्नुपरेको विश्वमै देखा परेको आकस्मिक सार्वजनिक स्वास्थ्य घटना हुनुका साथै मानव इतिहासको एउटा निकै विनाशकारी घटना पनि हो। यस पटकको चौथो बेल्ट एण्ड रोड किशोर किशोरी सिर्जनशील क्याम्प गतिविधिमा विद्यार्थीहरूले नयाँ कोरोना महामारीबारे स्पष्ट जानकारी लिएको पूर्वाधारमा सम्बद्ध वैज्ञानिक परीक्षण र अनुसन्धान गरेका छन्। यसबाहेक, विद्यार्थीहरूले आफ्नो विचारको सदुपयोग गर्दै शिविर अस्पतालको निर्माण गरेर वैज्ञानिक औषधोपचार नियमबारे पनि ज्ञान प्राप्त गरेका छन्।