वाद्ययन्त्रको निर्माण व्यवसायबाट स्थानीय बासिन्दा लाभान्वित
2020-11-25 16:09:13cri
Share with:

वाद्ययन्त्रको निर्माण व्यवसायबाट स्थानीय बासिन्दा लाभान्वित

चीनको हपै प्रान्तको लाङ फाङ शहर मातहतको ग्यु छङ बस्तीसँग वाद्ययन्त्र निर्माणको २० वर्षभन्दा लामो इतिहास छ।

वाद्ययन्त्रको निर्माण व्यवसायबाट स्थानीय बासिन्दा लाभान्वित

केही वर्षयता ग्यु छङ बस्तीले बजारको चाहना बमोजिम जोडतोडसँग वाद्ययन्त्र व्यवसायको ठूलो विकास गर्दै आएको छ। दिनप्रति दिन माथि उकासिँदै आएको गुणस्तरीय वाद्ययन्त्र व्यवासबाट स्थानीय बासिन्दाहरू पनि लाभान्वित हुँदै आएका छन्।

वाद्ययन्त्रको निर्माण व्यवसायबाट स्थानीय बासिन्दा लाभान्वित