म्याउ जातिद्वारा ड्र्यागन पर्व मनाइयो
2020-11-25 10:23:04cri
Share with:

म्याउ जातिद्वारा ड्र्यागन पर्व मनाइयो

चीनको क्वै चौ प्रान्तको थोङ रन शहर मातहतको सोङ थाउ म्याउ जातीय स्वाशासित जिल्लाले २४ तारिख रमाइलो कार्यक्रमको आयोजना गर्दै परम्परागत ड्र्यागन पर्व मनाएको छ।

म्याउ जातिद्वारा ड्र्यागन पर्व मनाइयो

परम्परागत ड्र्यागन पर्वको अवधिमा म्याउ जातिका मानिसहरूले विविध तरिकामार्फत राम्रो मौसम, राम्रो बाली र सुमधुर जीवनको प्रार्थना गर्ने गर्दछन्।

म्याउ जातिद्वारा ड्र्यागन पर्व मनाइयो