म्याराडोनाको ६० वर्षको उमेरमा निधन
2020-11-26 15:31:03cri
Share with:

म्याराडोनाको ६० वर्षको उमेरमा निधन

नोभेम्बर २५ तारिख विश्वप्रख्यात तथा अर्जेन्टिनाका प्रसिद्ध फुटबल खेलाडी सुपरस्टार डिएगो अर्माण्डो म्याराडोनाको ६० वर्षको उमेरमा ह्रदयघातका कारण निधन भएको छ।

म्याराडोनाको ६० वर्षको उमेरमा निधन

फुटबल विश्वमा म्याराडोना एक युगको प्रतिक हुनुका साथै खेलाडीका लागि प्रेरणाको स्रोत पनि हुन्। उनको जन्म फुटबलका लागि नै भएको भन्नसकिन्छ।

म्याराडोनाको ६० वर्षको उमेरमा निधन