हिउँ खेल्दै
2020-11-26 15:51:43cri
Share with:

हिउँ खेल्दै

हिउँ खेल्दै

हिउँ खेल्दै

हालै उत्तरी चीनको चि लिन प्रान्तको छाङ छुन शहर र है लुङ च्याङ प्रान्तका विभिन्न शहरहरुमा हिउँ परेको छ। फोटोमा स्थानीय तथा पर्यटकहरु हिउँ परेपछि स्थानिय पार्कमा हिउँ खेलिरहेको देख्नसकिन्छ। साथै पूरा पार्क सेतो बनेको छ।