गृष्म दरबार र सुन्दर कमलको फूल
2020-12-01 15:20:02cri
Share with:

गृष्म दरबार र सुन्दर कमलको फूल

गृष्म दरबार र सुन्दर कमलको फूल

गृष्म दरबार पैचिङमा पर्दछ। यहाँको दरबार, ता, पुल र फूलहरुले विभिन्न तुमा भिन्न दृष्यहरू  पस्कन्छन्वसन्त तुमा यहाँ विविध रङ्गीचङ्गी फूलहरु फुल्नुका साथै हरियाली न्छ। अनि गृष्म तुमा यहाँ कमलको फूल फुल्दछ जुन निकै चित्ताकर्षक देखिन्छहरेक वर्षको जुलाई बीसदेखि अगस्ट बीस तारिखसम्म धेरै मानिसहरु यहाँ फक्रेका कमलको फूल हेर्न ओइरिन्छन्।