छाङ अ ५ नम्बर चन्द्रमा अन्वेषण यन्त्र चन्द्रमा परिक्रममा लिगमा प्रवेश गरेको
2020-12-02 15:26:29cri
Share with:

छाङ अ ५ नम्बर चन्द्रमा अन्वेषण यन्त्र चन्द्रमा परिक्रममा लिगमा प्रवेश गरेको

छाङ अ ५ नम्बर चन्द्रमा अन्वेषण यन्त्र चन्द्रमा परिक्रममा लिगमा प्रवेश गरेको

पैचिङ समय अनुसार, नोभेम्बर २८ तारिख बेलुका ८ बजेर ५८ मिनेट जाँदा चीनले अध्ययन तथा विकास गरेको छाङ अ ५ नम्बर चन्द्रमा अन्वेषण यन्त्रले ११२ घण्टासम्मको उडानपछि चन्द्रमाको बाहिरी भागबाट ४०० किलोमिटर टाढाको ‘इक्निशन’ गरेर १७ मिनेटपछि चन्द्रमाको परिक्रमा गरी सफलताका साथ लिगमा प्रवेश गरेको छ।