छुङ छीङ शहरमा क साङ फूल
2020-12-04 14:52:26cri
Share with:

छुङ छीङ शहरमा क साङ फूल

छुङ छीङ शहरमा क साङ फूल

तिब्बती भाषामा क साङको अर्थ सुख र सुस्वास्थ्य हो। हाल छुङ छीङ शहरमा क साङ नामक फूल फुलेको छ। हरेक वर्ष यसै समयमा यहाँ दश हजार किलोमिटर क्षेत्रफलको भूभागमा क साङ फूल फुल्ने गर्दछ। यसै गरी, हरेक वर्ष धेरै पर्यटकहरु दृश्यावलोकनका लागि यहाँ आउने गर्दछन्।