हिउँद ऋतुमा माछा सुकाउँदै
2020-12-07 10:24:19cri
Share with:

हिउँद ऋतुमा माछा सुकाउँदै

चीनको शान तोङ प्रान्तीय छिङ ताउ एक तटीय शहर हो। यहाँको मुख्य व्यापार, व्यवसाय माछा हो।

 हिउँद ऋतुमा माछा सुकाउँदै_fororder_3

हिउँद ऋतुमा माझीहरु व्यस्त रूपमा विविध प्रकारका माछाहरू र माछाबाट बनाइएका अचारहरू सुकाइरहेका छन्।

 हिउँद ऋतुमा माछा सुकाउँदै_fororder_2.JPG

साथै सुक्खा माछा चीनमा धेरै लोकप्रिय छ।