#समाचार सन्दर्भ# विशेष पर्यटनमार्फत नेपालको आर्थिक विकास गर्नसकिन्छ
2020-12-07 16:11:26cri
Share with:

#समाचार सन्दर्भ# विशेष पर्यटनमार्फत नेपालको आर्थिक विकास गर्नसकिन्छ

नेपाल विश्वमै प्रसिद्ध एक पर्यटन मुलुक हो । विश्वका विभिन्न मुलुकका धेरै मानिसहरुलाई नेपालमा घुम्ने इच्छा छ। पहिले अमेरिका तथा युरोपेली क्षेत्रका मानिसहरुले नेपाल घुम्ने गर्दथ्यो। केही वर्षयता धेरैभन्दा धेरै चिनियाँहरु पनि नेपाल घुम्ने गरेका छन्। 

नेपालमा विभिन्न थरिका जातीय विशेषता पाइन्छ। विशेष प्राकृतिक दृष्य पनि छ। त्यसैले ज्यादै आकर्षक छ।

मेरो नाम सन्ध्या हो। सन् २००५ अर्थात पन्ध्र वर्षअघि मेलै नेपाली भाषा अध्ययन थालेकी थिएँ। सन् २००९ सम्मको मेरो विश्वविद्यालयको अवधिमा हामी नेपाली भाषा कक्षाका पन्ध्र जना विद्यार्थीहरु र दुई जना शिक्षकहरु सँगसँगै मिलेर नेपाल घुमेका थियौं। त्यो नेपाल भ्रमण मेरो पहिलो हो।

हामी विमानद्वारा नेपालको राजधानी काठमाण्डौँ उत्रेका थियौं। अनि हामीहरु काठमाण्डौँ, पोखरा तथा चितवनको घुमेका थियौं।