इन्टरनेटमार्फत किनमेल गर्न
2020-12-07 16:07:02cri
Share with:

इन्टरनेटमार्फत किनमेल गर्न

हाल चीनका प्रायजसो युवा युवतीहरू मोबाइलफोन प्रयोग गर्छन्। उनीहरू गफ गर्न, अनलाइनबाट खाना बुकिङ गर्न र विशेषगरी किनमेल गर्ने सबै काम मोबाइलमार्फत नै गर्न सकिन्छ।

इन्टरनेटमार्फत किनमेल गर्न

हाल चीनको एक्सप्रेस डेलिभरी एकदमै तीव्र भएकाले इन्टरनेटमार्फत किनमेल गर्न पनि निकै सजिलो छ। औँलाद्बारा मोबाइलमा छोएपछि चाहिने माल सामानहरू चाँडै‍ आइपुग्छ।

इन्टरनेटमार्फत किनमेल गर्न

इन्टरनेटमार्फत किनमेल मात्र नभई मीठा खानेकुरा पनि बुकिङ गर्न सकिन्छ। यो खाना देख्दा साह्रै मीठो लाग्छ। म अहिले मोबाइलमार्फत पैसा दिएर आधा घण्टापछि त्यसलाई मेरो घरमै पाउन सक्छ।