सीएमजी र सीएमसीसीबीच सामग्री प्रतिलिपि अधिकारको गहिरो सहयोग हुने
2020-12-08 19:54:46cri
Share with:

सीएमजी र सीएमसीसीबीच सामग्री प्रतिलिपि अधिकारको गहिरो सहयोग हुने

डिसेम्बर ८ तारिख चाइना मिडिया ग्रुप अर्थात् सीएमजी र चाइना मोबाइल कम्युनिकेशन ग्रुप (सीएमसीसी)बीच सामग्री प्रतिलिपि अधिकारसम्बन्धी रणनीतिक हस्ताक्षर समारोह पैचिङमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको प्रचार-प्रसार विभागका उप-प्रमुख एवम् सीएमजीका महानिर्देशक शन हाइ स्युङ, सीएमसीसीका महाप्रबन्धक याङ च्ये उक्त समारोहमा उपस्थित हुनुभएको छ। सीएमजी र सीएमसीसीले संयुक्त रूपमा निर्माण गरेको फाइभ-जी अल्ट्रा एचडी  भिडियो र अडियो संचार केन्द्र पनि तत्काल संचालनमा आएको छ।

सीएमजी र सीएमसीसीबीच सामग्री प्रतिलिपि अधिकारको गहिरो सहयोग हुने

सो अवसरमा शन हाइ स्युङले यो सहयोग नै महासचिव सी चिनफिङको महत्वपूर्ण निर्देशनलाई व्यवहारमा उतार्ने अर्को उपलब्धि भएको बताउँदै सीएमजीले कार्यक्रम सामग्री उत्पादनको नवीन सिर्जनालाई अरू बढाउने दोहोर्याउनुभयो।

सीएमजी र सीएमसीसीबीच सामग्री प्रतिलिपि अधिकारको गहिरो सहयोग हुने